site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चरिकोटमा जगदम्बा सिमेन्टको एक्स्पर्ट मिट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जगदम्बा सिमेन्टले ४५ भन्दा धरै निर्माणकर्र्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायत सँग अन्तरक्रिया गरेको छ ।

निर्माण विज्ञसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने भन्दै कम्पनीले दोलखाको चरिकोटमा अन्तरक्रिया आयोजना गरेको हो ।

विज्ञ सँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक एवम् इन्जिनियर सुनिल पौडेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC