site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रभु क्यापिटल बन्यो माया खोलाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई २४ लाख कित्ता सेयर जारी गर्ने भएको छ । सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरे ।

मायाखोला हाइड्रोपावर कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC