site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतका १८ राज्यमा भेटियो कोभिडको नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँदिल्ली । भारतका १८ राज्यमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोनाभाइरस भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महाराष्ट्र राज्यमा लिइएको नमुना परीक्षण र ‘जिनोम सिक्वेन्सिङ’का क्रममा भेटिएको यो भाइरस यसअघि पहिचान भएका भाइरसभन्दा फरक प्रकारको रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भारतमा यसअघि नै बेलायत तथा दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको दुई भेटिएन्ट भेटिइसकेको छ । बुधबार मात्र भारतमा ४७ हजार २६२ नयाँ संक्रमित भेटिएका जनाइएको छ । संक्रमण बढेसँगै यहाँका केही राज्यहरुले सार्वजनिकस्थलमा भेला भएर होलीलगायतका चाडपर्व मनाउनसमेत रोक लगाइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC