काठमाडौं । म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । मान्डली सहरमा आफ्नो घरमा रहेका बेला सेनाको गोली लागेर बालिकाको मृत्यु भएको बताइएको छ ।
अहिलेसम्म म्यानमारमा सेनाको गोली लागेर १६४ जनाको ज्यान गएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com