site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार ‘कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारीमा ईयू
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

ब्रसेल्स । युरोपियन युनियन (ईयू)ले म्यानमारमा सैन्य कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । ईयूका परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन ब्रसेल्स आइपुगेका ईयूका वैदेशिक मामिला प्रमुख जोसेफ बोरेलले सो जानकारी दिएका हुन् ।

प्रदर्शनकारीमाथि दमन गर्ने र कू’मा संलग्नहरुलाई प्रतिबन्ध लगाउन लागिएको बोरेललाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको फेब्रअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित अन्य नेताहरुलाई नियन्त्रणमा लिई सत्ता हातमा लिएको थियो । त्यसयता जारी सेनाविरोधी प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

मन्त्रीहरुको बैठकले ती अधिकारीहरुको नाम औपचारिक रुपमा तय गरेसँगै सार्वजनिक गरिने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC