अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच औषधि व्यवसायीको आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा प्रदान गर्ने गरी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका एसएमई तथा लघुवित्त प्रमखु निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष बद्रीप्रसाद क्षेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७ १७:२१
प्रतिक्रिया दिनुहोस्