site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हवाई इन्धनको मूल्य दुईले बढ्दा भाडा ९० रुपैयाँसम्म वृद्धि 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले पुनः हवाई भाडा बढाएको छ । नेपाल आयल निगमले गएको मंगलबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएपछि संघले इन्धन शुल्क पनि बढाएको हो ।

यही चैत ७ गतेदेखि लागु हुने गरी हवाई इन्धन शुल्क बढाइएको संघका प्रवक्ता योगराज कँडेलले जनाएका छन् । उनका अनुसार हवाई इन्धन शुल्क बढाउन नेपाल नागरिक उड्डयन प्राधिरणले स्वीकृति पनि दिइसकेको छ ।

संघका अनुसार हवाई इन्धन प्रतिलिटर दुई रुपैयाँ बढ्दा हवाई इन्धन शुल्क पाँच रुपैयाँदेखि ९० रुपैयाँसम्म बढाइएको छ । डोटी–साँफेबगरको भाडा पाँच रुपैयाँले बढाइएको छ भने काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC