site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अनलाइनबाट फाराम भरेर मात्रै श्रम कार्यालय आउन अनुरोध
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगार कार्यालयले सेवाग्राही जहाँ छन्, त्यहीँबाट समयमा नै अनलाइनमा फाराम भरी आफ्नो पालो कुर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले आफू रहेकै ठाउँबाट अनलाइनमार्फत फाराम भर्न र पालो कुर्न अनुरोध गरेको हो ।

कार्यालयबाट पहिला बायोमेट्रिक भई श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले विश्वको जुनसुकै स्थानबाट अनलाइन प्रणालीमार्फत फाराम भरी श्रम  स्वीकृति लिने व्यवस्था गरिएको छ । यो व्यवस्था गएको पुस १७ गतेदेखि नै लागु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तोकिएको मितिमा मात्र श्रम स्वीकृति लिन अनुरोध गरिएको छ । “तोकिएको मितिभन्दा अगावै कार्यालयमा आई अनावश्यक भिडभाड नगर्न, फोन गर्नेजस्ता कार्यले सेवा प्रवाहमा बाधा पर्ने जाने हुँदा त्यस्ता कार्य समेत नगर्न अनुरोध गरिन्छ,” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै, कार्यालयले श्रम स्वीकृति लिएपछि मात्र आफ्नो हवाई टिकट काट्न अनुरोध गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC