site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तस्बिरमा यामाहा एक्सचेन्ज मेला
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा यामाहा महाएक्सचेन्ज मेला सञ्चालनमा छ । चैत्र ५ गतेदेखि सुरु भएको मेला ११ गतेसम्म चल्नेछ ।

एक्सचेन्ज मेलामा नयाँ सवारी साधन खरिदमा विशेष छुटसहित फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

मेलामा राजधानीका डिलरका २१ स्टल छन् । मेलामा १८ मोडलका मोटरसाइकल तथा स्कुटर प्रदर्शनीमा छन् ।

Agni Group

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC