site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
केटीएम २५० एड्भेन्चर सार्वजनिक, मूल्य ७ लाख ५० हजार, बुकिङ खुला
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले केटीएम २५० एड्भेन्चर बाइक सार्वजनिक गरेको छ । कम्पनीले बुकिङ खुला पनि गरेको छ । यो बाइकको बजार मूल्य ७ लाख ५० हजार तोकिएको छ ।

नेपालमा एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्न यो बाइक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यसअघिको केटीएम ३९० एड्भेन्चर सार्वजनिक गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्कृष्ट ह्यान्डलिङ र इञ्जिनपन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटीएम परिवारको नवीनतम एडिसन रहेको कम्पनीले जनाएको छ । “यसको बृहत् डिस्प्लेसमेन्ट सिब्लिङको इलेमेन्टहरूको प्रयोग गरेर केटीएम एड्भेन्चर अत्यन्त विशेषताहरु प्रदान गर्दछ । जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्री प्वाइट हो,” कम्पनीले भनेको छ ।

२४८ सीसीको यो बाइकमा अत्याधुनिक डीओएचसीफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन छ । इलेक्ट्रोनिक फयुल इन्जेक्सनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा प्रदर्शन संख्या बढाउन मद्दत गर्ने जनाइएको छ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पीड गियर बक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्ने जनाइएको छ ।

Global Ime bank

१४.५ लिटर ट्यांक र इन्धन कम खपत गर्ने बीएस ६ ईमिसन इन्जिन प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

हन्सराज हुलासचन्द एन्ड कम्पनीका एजीएम विजय मोक्तानले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएको र बाह्य अन्वेषणमा रुचि बढ्दो रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC