site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ईपान र एड्भान्स्ड कलेजबीच सम्झौता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

एड्भान्स्ड कलेजका तर्फबाट अध्यक्ष रमेश सिलवाल तथा ईपानका तर्फबाट कृष्णप्रसाद आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रमा दुवै निकायका समूहबीच विद्यार्थी र औद्योगिक प्रतिष्ठानका हितमा कसरी सहकार्य गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ ।

ईपान अध्यक्ष कृष्ण आचार्यले संगठित सहकार्यलाई बढावा दिन विश्वविद्यालय तथा अन्य विभिन्न संस्थाहरूसँग अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत–साधन हुनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC