site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डीएपी र डीएएमा आयातको सीमा बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी (प्रतितपत्र) बाहेक परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकहरूबाट हुने आयातको सीमा बढाएको छ । केन्द्रीय बैंकले भारतबाहेक तेस्रो मुलुकबाट डीएपी (डकुमेन्ट अगेन्स्ट पेमेन्ट) र डीएए (डकुमेन्ट अगेन्स्ट एइसेप्टेन्स)को माध्यमबाट आयात गर्दा  ५० हजार डल बरावरको परिवत्र्य विदेशी मुद्रामा मात्रै आयत गर्न सकिने व्यवस्था रहेको र त्यसको सीमा बढाएर १ लाख डलर पुर्याएको छ ।

डीएपी र डीएएमा आयात गर्दा परिवत्र्य विदेशी मुद्रमा २०७७ साउनसम्म कुनै सीमा नभए पनि कोभिडको प्रभाव बढ्दै जाँदा आयातमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले २०७७ साउन ४ गते ५० हजार डलरको सिमा राखदेको थियो । अब कोभिड पछि अर्थतन्त्र चलायमान भएएको र उद्योगि व्यापारीले पनि आयातमा समस्या भएको बताएपछि राष्ट्र बैंकले तयसको सिमा बढाएर १ लाख डलर पुर्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारत तथा तेस्रो मुलुकबाट हुने आयातलाइ सहजीकरण गर्न उक्त सीमा बढाएको राष्ट्र बैकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । ‘निकासी पैठारी ऐन, २०१३’ अनुसार उक्त व्यवस्था गरेको उनले बताए ।

यस्तै केन्द्रीय बैंकले आयाता गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मात्रै पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थामा परिमार्जन गर्दै अब जुन प्रकृतिको बस्तु आयात गर्नुपर्ने हो सम्बन्धित विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC