site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बोधि होल्डिङमा जग्गा किन्नेलाई ग्लोबल आईएमईले सस्तोमा कर्जा दिने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ग्लोबल आईएमई बैंक र बोधि होल्डिङबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधिका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे ।

समझदारीअनुसार बोधिले ओमसतिया-४, भैरहवामा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामा घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई बैंकले सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । साथै, ग्लोबल आईएमई बैंक बोधि होल्डिङले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनर पनि रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC