site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हुन्डाई एस्काभेटरको अधिकृत विक्रेताले पायो ‘सर्टिफिकेट अफ एप्रिसिएसन’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्डका साथै ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाएको छ ।

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाका प्रबन्ध निर्देशक जिन सेओङपार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भएवापत् सो सर्टिफिकेट कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाई एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC