site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईएमई ग्रुपअन्तर्गतको गेम अन प्रालिले एफसी चितवन टिमको स्वामित्व ग्रहण गर्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली फुटबलको अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) अर्को महिनाबाट सुरू हुँदै छ । अन्तर्राष्ट्रियस्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो ।

प्रतिष्ठित व्यावसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिस्पर्धात्मक एवम् रोमाञ्चकारी हुने देखिएको छ ।

Agni Group

यसै क्रममा आसन्न प्रतियोगितामा आईएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिले एफसी चितवन टिमको स्वामित्व ग्रहण गर्ने भएको छ । उक्त स्वामित्व ग्रहणसम्बन्धी सम्झौतापत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रालिका प्रबन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज केसी, सहायक प्रशिक्षक शैलेश कर्माचार्य र मार्की प्लेयर राष्ट्रिय टिमका स्टाइकर भरत खवासले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल सहभागी थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC