site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्भेस्टमेन्ट बैंकको आफ्नै डिजिटल वालेट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकलले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो ।

थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा दिन्छ ।

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लगइन गरेर पनि थैली चलाउन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC