site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निफ्रालाई नेप्सेले सोध्यो स्पष्टीकरण, तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)लाई स्पष्टीकरण सोधेको छ ।

लन्डन स्टक एक्सचेन्जमा सूचीकरण गर्ने, बोन्ड जारी गर्ने भन्ने सार्वजनिक रूपमा बोलेको विषयको आधिकारिकताका सम्बन्धमा स्पष्टीकरण सोधेको हो । नेप्सेले तीन दिनभित्र स्पष्टीकरण दिन निफ्रालाई निर्देशन दिएको छ ।

Agni Group

“३० मिलियन डलरको बन्ड ल्याउने, लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने, चालु आर्थिक वर्षभित्रमा नै ८.५ प्रतिशतको ब्याज तोकी त्यसको कम्पनीले बन्ड जारी गर्ने समाचार के कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको हो ? इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स बन्डका सम्बन्धमा के कति मात्रामा कस्तो छलफल अघि बढाइको हो ? कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांस वितरण गर्नेजस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो ?” तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निफ्रालाई निर्देशन दिइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC