site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कुल १० को नयाँ स्टोरेज भेरियन्ट बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुलप्याड कम्पनीको कुल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । कुलप्याडको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी एसडी इन्टरनेसनल आफ्नो लोकप्रिय मोडल कुल १० को नयाँ भेरियन्ट ल्याएको हो ।

नयाँ फोनमा १२८ जीबीको आन्तरिक भन्डारण दिइएको छ । कुलप्याड कुल १० को नयाँ संस्करणको बजार मूल्य १८ हजार ४९५ रुपैयाँ तोकिएको छ । बजारमा कुलप्याडका कुल ५, कुल एन ७ प्लस, कुल १०, कुल एस, कुल एक्स, कुल ६ लगायतका फोन बिक्री भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कुलप्याड कुल १० मा प्रिमियम ग्लास बडीको साथ एक भव्य आकर्षक देखिने फोन हो । यसमा लगभग शून्य बेजेलका साथमा ६.५२ इन्चको वाटर ड्रप एचडी प्लस डिस्प्ले उपलब्ध रहेको कम्पनीको दाबी छ ।

फोनको पछाडि ट्रिपल क्यामरा सेटअप प्याक छ । जसमा १६ मेगापिक्सेलको अटोफोकस मुख्य क्यामेराका साथै ०.३ मेगापिक्सेलको डेप्थ सेन्सर र ०.३ मेगापिक्सेलको म्याक्रो सेन्सर छ । सेल्फीका लागि अगाडि भागमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

Global Ime bank

स्मार्टफोनमा हेलियो पी ६० चिपसेट राखिएको छ भने एन्ड्रोइड १० मा आधारित भएर सञ्चालन हुनेछ । फोनमा पावर दिनका लागि ५ हजार एमएएच ब्याट्री प्याक राखिएको छ । कुल १० मा फोरजी सपोर्ट, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगरप्रिन्ट, फेस अनलक, ड्युअल सिम र टाइप सी पोर्टलगायतका फिचर छ ।

फोनको ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्ट पनि बजारमा उपलब्ध छ । जसको मूल्य १६ हजार ५९५ रुपैयाँ तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC