site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
८ महिनामा ३८ प्रतिशत बजेट खर्च, पुँजीगत खर्चको स्थिति झनै नाजुक
Ghorahi CementGhorahi Cement

काठमाडौं । बजेट खर्च नहुने प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ । चालु आर्थि वर्षको ८ महिना (साउन–फागुन) सकिँदा ३८ प्रतिशतमात्र बजेट खर्च भएको हो ।

महालेखा नियन्त्रक कार्यालयको अपरिस्कृत खर्च–आम्दानीको विवरणअनुसार फागुन मसान्तसम्म ५ खर्ब ७१ अर्ब रुपैयाँ बजेट खर्च हो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

Agni Group

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा चालु खर्च विनियोजनको ४८ .०३ प्रतिशत, पुँजी खर्च २२.५८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०.५५ प्रतिशत खर्च भएको छ ।

यस अवधिमा लक्ष्यको ५६ प्रतिशतमात्र राजस्व सरकारले उठाएको छ । वर्षभर १० खर्ब ११ अर्ब रुपैयाँ उठाउने सरकारले लक्ष्य थियो । उठेको राजस्वमध्ये करतर्फ लक्ष्यको ५७.८ प्रतिशत र गैरकरतर्फ ४४.०६ प्रतिशत हो ।

Global Ime bank

खतिवडाको बजेट अनुमान पौडेलद्वारा संशोधन, ९१.१९ प्रतिशत मात्र खर्च हुने

यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षामार्फत् खर्चको अनुमान संशोधन गरेका छन् । उनका अनुसार चालु आव विनियोजनको ९१.१९ प्रतिशत मात्र खर्च हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC