अर्थ व्यवसाय
काठमाडौं । नेपालका बालबालिकाले अनलाइनमै कोडिङ सिक्न पाउने भएका छन् । एडमना डट नेट डिजिटल विज्ञापन प्लेटफर्मले बालबालिकाका लागि अनलाइन कोडिङ कक्षाको साथै लर्न हब सुरू गरेको हो ।
एडमनाले ‘लर्निङहब डट अनलाइन’ बजारमा ल्याएको छ जसले जसले बालबालिकाका लागि अनलाइन कोडिङ कक्षा समावेश गर्नेछ ।
यो कोर्ष कलिला दिमागका लागि उपयुक्त रहने विज्ञहरुको सुपरिवेक्षणमा डिजाइन गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७ १७:४६
प्रतिक्रिया दिनुहोस्