site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई दिनमै बिक्यो सनराइज ब्लुचिप फन्डको आधाभन्दा बढी एकाइ
Ghorahi CementGhorahi Cement

काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फन्डको दोस्रो दिनसम्म एकाइ खरिदका लागि कुल एकाइको ५०.६ प्रतिशत बिक्री भएको छ ।

क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल एकाईको ५०.६ प्रतिशत बिक्री भइसकेको बिक्रीप्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।

Agni Group

क्यापिटलले चैत १ देखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड एकाइ बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको एकाइ सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड एकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एकाइ खरीदका लागि आवेदन दिन छिटोमा चैत्र ४ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत रहेको कम्पनीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC