अर्थ व्यवसाय
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालक समितिमा तीनजना निर्विरोध निर्वाचित भएका छन् ।
बैंकको मंगलबार सम्पन्न विशेष साधारणसभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७ १२:४४
प्रतिक्रिया दिनुहोस्