site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महिला लघुवित्तको सेयर ४३८, ग्रिनलाइफको २९९ मा ओपनिङ कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । चैत २ गते नेप्सेमा सूचिकृत भएका दुबै कम्पनीको सेयर आजबाट नेप्सेको स्पेशल–प्रि ओपन सेसनमा ओपनिङ कारोबार भएको हो ।

महिला लघुवित्तको सेयर प्रतिकित्ता ४३८ रुपैयाँमा पहिलो कारोबार हुँदा ग्रिनलाइफ हाइड्रोपावरको सेयर २९९ रुपैयाँमा ओपनिङ कारोबार भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको महिला लघुवित्तको पहिलो कारोबारको लागि ३१३.१६ देखि ९३९.४८ सम्मको सुरुवाती रेन्ज तोकेकोमा ४३८ मा पहिलो कारोबार भएको हो ।

ग्रिनलाइफ हाइड्रोपावरको लागि नेप्सेले ९९.६७ देखि २९९.०१ सम्मको सुरुवाती रेन्ज तोकेकोमा २९९ बाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेटवर्थ देखिको नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज तोक्ने गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC