site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पूर्वअर्थमन्त्री महत र विश्व बैंकका अधिकारीबीच परामर्श
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत र विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक फरिस हदाद जेरभोसबीच छलफल भएको छ ।

डा. महतलाइ भेट्न जेरभोसबीचको टोली निवासमा पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका विकास गतिविधि र प्राथमिकताका बारेमा छलफल तथा परामर्शका लागि विश्व बैंकका पदाधिकारी सोमबार महतको निवास पुगेका हुन् । उनीहरुबीच नेपालको पछिल्लो आर्थिक विकास परिदृश्यबारे छलफल भएको थियो । साथै, आगामी दिनमा नेपालका विकासका प्राथमिकताका बारेमा पनि छलफल भएको हो । विश्व बैंकका आगामी प्राथमिकताका विषयमा छलफल भएको डा. महतले जानकारी दिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC