site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्नोस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र स्वास्थ्यमा हानि पुर्‍याउने वस्तुको बिक्री–वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न आग्रह गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले महानगरपालिकाले सक्रिय रूपमा बजार अनुगमन गरिरहेको पनि बताइन् । बजारलाई गुणस्तरीय र स्वच्छ बनाउनको लागि स्थायी ल्याब सञ्चालनको तयारीमा रहेको उनले जानकारी दिइन् ।

उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया पूरा गरे/नगरेकोमा सचेत हुन ध्यानाकर्षण गराइन् । उपभोक्ताहरु पनि सचेत र जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC