site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगातार पाँचौं दिन ओर्लिँदा नेप्से २४०० को विन्दुभन्दा तल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सेयर बजार घट्नेक्रम सोमबार पनि रोकिएन । पाँच कारोबार दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से सोमबार पनि दोहोरो अंकले झरेर २४ सय विन्दुबाट ओर्लिएको छ । आज उतारचढावबीच नेप्से १८.०७ विन्दुले झरेर २३८९.१९ विन्दुमा आइपुग्यो ।

कारोबार सुरु भएको करिब २० मिनेटसम्म नेप्से २३८० विन्दुमा पुगेको थियो । मध्यान्हतिर बढेर २४३१ विन्दु पार गरेको नेप्से पछि पुनः झरेर दोहोरो अंकले ऋणात्मक बनेको हो ।

आज २१२ कम्पनीको ९६ लाख कित्ता सेयर ४ अर्ब २८ करोड रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ११६ कम्पनीका सेयरधनीले गुमाउँदा ४६ कम्पनीका सेयरधनीले कमाएका छन् । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC