अर्थ व्यवसाय
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले राष्ट्रिय बिमा कम्पनीको कारोबार खुला गरेको छ । वित्तीय विवरण नबुझाएको भन्दै कारोबार रोक्का गरिएकामा चैत २ गतेदेखि कारोबार फुकुवा गरिएको हो ।
कम्पनीले आव २०७५/७६ को वित्तीय विवरण, अपरिष्कृत त्रैमासिक विवरण लगानीकर्ता र सरोकारवाला निकायले हेर्न मिल्ने बनाउने प्रतिबद्धता गरेपछि नेप्सेले दोस्रो बजारको कारोबार फुकुवा गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७ १५:३६
प्रतिक्रिया दिनुहोस्