site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजाजको अफर : शून्य ब्याज र शून्य टेन्सन, बम्परमा १० लाख
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नयाँ वर्षको अवसरमा बजाजले शून्य अफर ल्याएको छ । नेपालको लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज मोटरसाइकल किन्ने ग्राहकहरुलाई शून्यबाट लाखौँ लाख जित्न सक्ने अफर दिएको हो ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपर्नेछ । योजनाअनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत् प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् । अर्थात् अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार रुपैयाँ पाउने निश्चित छ ।

कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनुको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको बाइकको सवारीले निश्चिन्त बनाउनु नै हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC