site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खप्तड छेडेदहका सामुदायिक विद्यालयलाई हिमालयनको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हिमालयन बैंकले खप्तड छेडेदह गाउँपालिकाका ३१ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंक र छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त समाग्रीहरु विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो ।

बाजुराको छेडेदहवासीको शैक्षिक स्तर सुधार्न बैंकले आफूले पहल गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC