site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चितवनमा सेयर बजारसम्बन्धी एकदिने तालिम
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रभु क्यापिटलले चितवनमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम आयोजना गरेको छ । भ्याली स्टेट कलेजको सहकार्यमा गरिएको कार्यक्रममा २ सय जनाको सहभागिता थियो ।

कार्यक्रममा नेपालको सेयर बजारको अवस्था, लगानी किन गर्ने ? प्राथमिक बजार तथा धितोपत्रको दोश्रो बजार, सेयर बजारलाई प्रभाव पार्ने तत्वका साथै सेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने ? लगानी व्यवस्थापन भनेको के हो ? लगायतका विषयमा जानकारी सहभागीलाई प्रदान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC