काठमाडौं । मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर आईएमई पे बन्ने भएको छ । गएको १३ फेब्रुअरीबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल मार्च २७ मा हुँदैछ ।
प्रतियोगितामा सहभागी आफुले इच्छा लाएको प्रतिष्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सक्ने बताइउको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com