site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरामा जोनसन इन्टरनेसनलको डिलर तथा प्लम्बर मिट कार्यक्रम
Sarbottam CementSarbottam Cement

काठमाडौं । जोनसन इन्टरनेसनलले पोखरामा डिलर तथा प्लम्बर मिट कार्यक्रम आयोजना गरेको छ। 

नेपालमै निर्मित अन्तर्राष्ट्रिय स्तरको धाराजन्य उत्पादनहरुको एक मात्र ब्रान्ड जोनसनले आफ्नो बजार विस्तार गर्ने तथा आफ्ना ग्राहकको समस्या सम्बोधन गर्ने उद्देश्यले गरेको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजन झाले यस किसिमका उत्पादनशील क्षेत्रमा लगानी र व्यापार अझ विस्तार गर्नसके नेपालको उत्पादन क्षमता वृद्धि भई आत्मनिर्भर हुन सहयोग पुग्ने बताए । 

कार्यक्रममा गण्डकी अञ्चलका १२० जनाभन्दा बढी डिलर तथा प्लम्बरको सहभागिता रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC