site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बन्यो कतार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने कतार एअरलाइन्स पहिलो वायुसेवा कम्पनी बनेको छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम तथा हमाद चिकित्सा निगमको सहकार्यमा सुरु भएको डिजिटल राहदानी मोबाइल एप परीक्षण गरेको हो ।

कतार एअरवेजको दोहादेखि इस्तानबुलसम्मको उडानका यात्रु ‘डिजिटल राहदानी’ एप अनुभव गर्ने पहिलो समूह हुनेछन् । यस सेवामार्फत प्रत्यक्ष सम्पर्कबिना सुरक्षित तथा सुचारु यात्रा अनुभव यात्रुहरुलाई प्रदान गर्ने एयरलाइनको लक्ष्य रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC