अर्थ व्यवसाय
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविरमा आयोजना गरेको छ । अस्पतालले पाँच सय भक्तजन तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा दिएको जनाएको छ ।
महाशिवरात्रिका अवसरमा प्रत्येक वर्षजस्तै यस वर्ष पनि अस्पतालले स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७ १९:२८
प्रतिक्रिया दिनुहोस्