site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तयारी पोसाक उत्पादकलाई मेगा बैंकको कर्जा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मेगा बैंकले स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई कर्जा सुविधा दिने भएको छ ।

बैंक र संघबीच भएको सम्झौताअनुसार बैंकले संघमा आबद्ध सबै व्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो । बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीतिबमोजिम व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने जनाइएको छ ।

यो सम्झौतापछि संघमा आबद्ध व्यवसायीलाई व्यावसाय प्रवर्द्धन गर्न मद्दत मिल्ने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC