site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटनगरका अटोरिक्सामा र तरकारी बजारमा क्यूआरबाट भुक्तानी गर्न सकिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । विराटनगरमा अटोरिक्सा चढेवापतको भाडा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज रूटमा चल्ने अटोरिक्सा चढ्दा क्यूआर कोड प्रयोग गरी भुक्तानीको व्यवस्था एनसीसी बैंकले मिलाएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमबीच केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी हुने अभियान सुरूवात गरेका हुन् । चालकहरुलाई एनसीसी बैंकले क्यूआर कोड उपलब्ध गराएको हो । गभर्नर अधिकारीले डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउने राष्ट्र बैंकको अभियान रहेको सुनाए ।

विराटनगर–११ स्थित नयाँ सब्जी, फलफूल तथा गुद्री बजारमा पनि क्यूआर सेवाको सुरू गरिएको छ । एनएमबी बैंकले बजारमा क्यूआर कोडबाट भुक्तानीको व्यवस्था मिलाएको हो । डिजिटल माध्यमको भुक्तानी पारदर्शी हुने गभर्नर अधिकारीको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC