site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरियामा सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गरिने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । दक्षिण कोरियाले सबै वैध र अवैध विदेशी नागरिकहरुको निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ ।

कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे नसोधिने कोरियास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै जनाइएको छ ।

Agni Group

“निकट भविष्यमा कोरोनालाई पराजित गर्नको लागि सबै विदेशी नागरिकहरुलाई कोरोना परीक्षण गर्नको लागि अनुरोध गरिएको हुँदा गणतन्त्र कोरियामा बसोबास गर्ने सबै नेपाली नागरिकहरुले कोरोना परीक्षण गरी कोरिया सरकारलाई यस रोकथाम अभियानमा सहयोग गर्न अनुरोध गरिन्छ,” दूतावासको विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC