site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्ता छन्, चाडपर्व फोटो प्रतियोगिताका उत्कृष्ट तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको चाडपर्व फोटो प्रतियोगिताका उत्कृष्ट पाँच सहभागी छनोट गरेको छ ।

कुल प्राप्त ६८७ फोटोहरुमध्येबाट मिथुन कुँवर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको हो । विजेता फोटोग्राफरहरुले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ बृहत् बनाएको बताए ।

Agni Group

बोर्डले पाँच वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित फोटो प्रदर्शनी गर्दै आएको थियो । 'फोटो नेपाल' सन् २०१६ फेब्रुअरीमा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो ।

थप तस्बिर हेर्नोस्

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC