site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पशुपतिमा शिवरात्रिको चहलपहल ! (तस्बिरसहित)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ ।

हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्वमध्येको शिवरात्री यस वर्ष भोलि बिहीबार परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्छन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ । पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरी शिवरात्रीको तयारी पूरा भएको जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC