site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल इन्भेष्टमेन्ट बैंकको पैसा पठाउने एप, भारतबाट पैसा पठाउन सकिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भारतबाट पैसा पठाउन सकिने एप सञ्‍चालनमा ल्याएको छ ।

यसबाट भारतमा रहेका नेपालीले सहजै नेपालमा पैसा पठाउन पाउने बैंकले जनाएको छ । बैंकले ‘पैसा पठाउने’ एप सञ्‍चालनमा ल्याएको हो । भारतमा रहेका नेपालीले आफ्नो मोबाइलबाट चौबीसै घण्टा पैसा पठाउन सक्ने बैंकले जनाएको छ । एपमार्फत छिटो, सुरक्षित र कम सेवा शुल्कमा पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

एपमार्फत एकपटकमा ८० हजार रुपैयाँ (५० हजार भारु) वर्षमा १२ पटकसम्म पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC