site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेटटीभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन ३ प्रस्तुत हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हिमालय टीभीले टेलिभिजनसहित सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन-३ प्रस्तुत गर्न लागेको छ ।

वर्ल्डलिंक कम्युनिकेसन्स् लिमिटेडलगायत यसका भगिनी कम्पनीहरु नेटटीभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन-३ का सम्पूर्ण कार्यक्रममा साझेदारी गरेको छ । सिजन-३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउनेछ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारका रुपमा आबद्ध भएको जनाइएको छ ।

भ्वाइस अफ नेपाल सिजन-३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेट टीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो छ । "भ्वाइस अफ नेपाल सिजन-३ को सम्पूर्ण गतिविधिमा आबद्ध हुन पाउँदा खुसी छौं," वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका निर्देशक मनोज अग्रवालले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC