site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेञ्चुरी बैंकको दशौं वार्षिकोत्सव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । 

दशौं वार्षिकोत्सवका अवसरमा अध्यक्ष राजेशकुमार श्रेष्ठले ठूलो र मजबुत बैंकका रुपमा अघि बढिरहेको बताए । बैंकले शेयरधनीलाई उच्च प्रतिफल, संस्थागत सुशासन कायम राख्ने रकर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने उनले बताए ।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंको गौरीघाट र बालाजु शाखाको अनलाईनमार्फत उद्घाटन गरेको छ । बैंकले १२२ शाखा, १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवाप्रदानगर्दै आइरहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको बैंकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC