site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुनको कोटा बढाउन व्यवसायीको माग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा बढाउन अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार मन्त्री पौडेललाई आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदी क्षेत्रका लागि समेटिनुपर्ने विषयमा सुझाव दिदै सुनको कोटा बढाउन माग गरेको हो ।

छलफलका क्रममा मन्त्री पौडेल सुनको आपूर्ति बढाउन सकारात्मक देखिएको महासंघले जनाएको छ । अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेको संघले जनाएको छ ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC