site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौंमा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको बानेश्वर, भीमसेनगोलामा हेल्थवाइस पोलिक्लिनिक सञ्चालनमा आएको छ । फिलिपिन्समा सौन्दर्य उपचारमा उच्च शिक्षा हासिल गरेका युवाहरुको समूहले खालेको उपचार केन्द्रको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन् ।

कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रूपमा अगाडि बढाउने जनाएको छ ।

नेपालमै पहिलोपटक लेजर ट्रिटमेन्ट र कस्मेटिक सर्जरीको सेवा सुरु गर्न लागेको सञ्चालकले बताएका छन् । उपचार केन्द्र सञ्चालनमा आएको अवसरमा एक महिनासम्म सबैखाले उपचारमा १५ प्रतिशतसम्मको छुट दिइने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC