site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
पशुपतिमा थरीथरीका बाबा ! (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । पशुपतिमा महाशिवरात्रि पर्वका लागि भारतलगायत नेपालका विभिन्न स्थानबाट थरीथरीका बाबा आइपुगेका छन् ।

हरेक वर्ष महाशिवरात्रिका लागि पशुपति दर्शनका लागि भारतका स्थानका प्रमुख धार्मिक स्थलबाट जोगी र बाबाहरु आउने गरेका छन् ।

यतिबेला पशुपति मन्दिर क्षेत्रमा बाबाहरुको उपस्थिति देख्न सकिन्छ । तर गत वर्षको तुलनामा यो वर्ष पशुपतिमा आउने बाबाहरुको संख्या भने कम छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न ठाउँबाट आएका बाबाहरुले पशुपतिमा उचित बसोबास, खानेपानी र शौचालयको व्यवस्थापन नभएको भन्दै गुनासो गरेका छन् । यस विशेषमा सरकारले उचित व्यवस्थापनको प्रबन्ध गर्न आग्रह गरेका छन् ।
हेरौं थप तस्बिर :
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC