अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुनको मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन तोलाको ८५ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।
सुनको मूल्य बढेको दिन चाँदी पनि प्रतितोला १५ रुपैयाँ महँगिएर १२ सय ७० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७ ११:५८
प्रतिक्रिया दिनुहोस्