अर्थ व्यवसाय
काठमाडौं । बजाजको नयाँ शोरुम अछाममा खुलेको छ ।
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पूर्ण सुविधासम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’ उद्घाटन गरेको हो ।
शोरुमबाट बजाज सेल्स, सर्भिस र स्पेयर्स सुविधा उपलब्ध छ ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७ ११:५०
प्रतिक्रिया दिनुहोस्