site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भारत र थाइल्यान्डलगायतमा उपचार गर्ने सानिमाका ग्राहकले ७ प्रतिशतसम्म छुट पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सानिमा बैंक र आईएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी समझदारी भएको छ ।

समझदारीअनुसार विश्वभरका ५०० भन्दा बढी अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आईएसओएन हेल्थकेयरअन्तर्गत भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङ्कक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सकिन्छ । आईएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन छ ।

समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र आईएसओएन हेल्थकेयरका बिजनेस डेभलपमेन्ट प्रमुख आशीष धवनले हस्ताक्षर गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC