अर्थ व्यवसाय
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रम अन्तर्राष्ट्रिय सहकार्य तथा विकास (एमआईसीडी)मा आठौँ ब्याच भर्ना भएका छन् ।
एमआईसीडी इटालीको पाभिया विश्वविद्यालयसितको सहकार्यमा सञ्चालित अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम हो ।
यो स्नाकोत्तर कार्यक्रमले गैरसरकारी संस्थाबाट सञ्चालित विकास कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने काममा विश्वविद्यालयको जनशक्तिलाई संलग्न गराउँछ ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७ ११:३९
प्रतिक्रिया दिनुहोस्