site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ए१२ : सुलभ दरको प्रिमियम फोन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए१२ नेपाली बजारमा प्रस्तुत गरेको छ । कम्पनीले ट्रु ४८ मेगापिक्सेल क्वाड क्यामेरा भएको सस्तो फोन उपलब्ध गराएको हो ।

सुलभ दरको ‘ए’ सिरिजको स्मार्टफोन ग्यालेक्सी ए१२ मा ६.५ इन्चको एचडी प्लस इन्फिनिटी–भी डिस्प्ले र ५००० एमएएच ब्याट्री छ । फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फोनमा आकर्षक डिजाइन छ भने हातमा लिन सजिलो तथा क्लासिक म्याट फिनिसिङ छ । ए१२ मा साइड फिंगर प्रिन्ट सेन्सर छ । मेडिया टेक हेलियो पी३५ प्रोसेसर भएको ए१२ कालो, नीलो तथा रातो रङमा उपलब्ध छ ।

४ जीबी र्‍याम र ६४ जीबी रोम भेरियन्टको ए१२ को १८ हजार ९९९ र ४ जीबी र्‍याम र १२८ जीबी रोम भेरियन्टको मूल्य १९ हजार ९९९ रुपैयाँ कायम गरिएको सामसङ नेपालले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC